रघुगंगा गाउँपालिकाका कर्मचारी र शिक्षकद्धारा कोरोना कोषमा ९ लाख सहयोग

विकल्प न्यूज/बेनी जेठ २ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरुले गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम कोषमा ९ लाख रुपैयाँ सहयोग गरेका छन् । गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरुले स्वतस्फुर्त रुपमा एक दिन देखि पाँच दिन सम्मको पारिश्रमिक कोरोना कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । केही दिन अघि गाउँकार्यपालिकाको … Continue reading रघुगंगा गाउँपालिकाका कर्मचारी र शिक्षकद्धारा कोरोना कोषमा ९ लाख सहयोग